• ट्रेण्डिङ्ग :
मनाङका मुख्य प्रशिक्षक फुजाले दिए राजिनामा

मनाङका मुख्य प्रशिक्षक फुजाले दिए राजिनामा


  • 8.4K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    मनाङका मुख्य प्रशिक्षक फुजाले दिए राजिनामा

    काठमाडौं, १७ फागुन । मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक तोपे फुजाले राजिनामा दिएका छन् ।

    images

    नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजिनामा पत्र बुझाएका हुन् ।

    यस वर्षको सहिद स्मारक ए डिभिजनका लागि फुजा मनाङमा आवद्ध भएका थिए ।

    फुजा मंसिर २१ मा काठमाडौं आइपुगेका थिए ।  

    लिगमा पाँचौ भएको मनाङले १३ मध्ये केवल ६ खेलमा जित हात पार्दा ३ खेलमा बराबर तथा ४ खेलमा पराजय भोगेको थियो । 

  • सम्बन्धित विषय:

  • # मनाङ मर्स्याङ्दी क्लब

  • तेस्रो आँखा
    लेखकबाट थप