• ट्रेण्डिङ्ग :
नवनियुक्त इजरायली राजदूत आफ्नो कार्यभार सम्हाल्न नेपाल आइपुग्नुभयो

नवनियुक्त इजरायली राजदूत आफ्नो कार्यभार सम्हाल्न नेपाल आइपुग्नुभयो


  • 3.5K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    नवनियुक्त इजरायली राजदूत आफ्नो कार्यभार सम्हाल्न नेपाल आइपुग्नुभयो

    काठमाडौं, २२ कात्तिक । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नु भएको छ ।

    images

    उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गर्नुभएको हो ।

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

     


    तेस्रो आँखा