• ट्रेण्डिङ्ग :
नेप्सेमा ५१ अंकको गिरावट

नेप्सेमा ५१ अंकको गिरावट


  • 2.3K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.5K Views

    नेप्सेमा ५१ अंकको गिरावट

    काठमाडौं ४ मंसिर । मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ ।

    images

    आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।

    आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनगाडी ग्रुपको शेयर मूल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

    त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।


    तेस्रो आँखा