• ट्रेण्डिङ्ग :
शुक्रबार सुनको मुल्य तोलामा १५ सयले बढ्यो

शुक्रबार सुनको मुल्य तोलामा १५ सयले बढ्यो


  • 4.9K
    SHARES
    • मंसिर ७, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.5K Views

    शुक्रबार सुनको मुल्य तोलामा १५ सयले बढ्यो

    काठमाडौं, ७ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यसदिन चाँदीको मूल्य भने घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५० रुपैँयामा कारोबार भएको थियो ।


    तेस्रो आँखा