• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलसँग जापान र श्रीलङ्काका राजदूतको बिदाइ भेट

राष्ट्रपति पौडेलसँग जापान र श्रीलङ्काका राजदूतको बिदाइ भेट


  • 2.5K
    SHARES
    • मंसिर १४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    राष्ट्रपति पौडेलसँग जापान र श्रीलङ्काका राजदूतको बिदाइ भेट

     

    images

    काठमाडौँ, १४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापान र श्रीलङ्काका राजदूतले बिदाइ भेट गर्नुभएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसँग जापान र श्रीलङ्काका राजदूतले बिदाइ भेट गर्नुभएको थियो । 

    भेटका अवसरमा नेपालका लागि जापानका राजदूत किकुता युटाका ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए ।

    त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गर्नुभएको थियो ।

    राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

    Japan-shrlanka-radud-vet-2-2048x1362.jpg


    तेस्रो आँखा