काठमाडौं, १७ मंसिर । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको हालसम्म ३३ स्थानको नतिजा आएको छ ।
कांग्रेस १५, एमाले ७, माओवादी ५, जसपा २, नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र समान १ स्थानमा विजयी भएका छन् ।
कांग्रेस विजयी भएका १५ स्थान
रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष : भूपमणि पुन मगर
दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष : धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष : खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष : मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष : अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष : मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष : शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष : आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष : अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष : इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष : समसे आलम
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष : धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष : नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष : तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष : प्रकाश चन्द
एमाले विजयी भएका ७ स्थान
ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष : गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष : लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष : सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष : कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष : मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष : जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष : सुलोचना भण्डारी
माओवादी केन्द्र विजयी भएका ५ स्थान
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष : विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष : कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष : नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष : सुनिल कुमार केवट
रोल्पाको पुथा उत्तरगंगा-२ को डाध्यक्ष : जगत घर्ती (निर्विरोध)
नेकपा एकीकृत समाजवादी विजयी भएको १ स्थान
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष : बजरंगीप्रसाद यादव
जसपा विजयी भएको २ स्थान
सप्तरीको डाक्नेश्वरी-४ को वडाध्यक्ष : देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी-१ को वडाध्यक्ष : धिरेन्द्रकुमार शाह
रास्वपा विजयी भएको १ स्थान
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष : रोजिना श्रेष्ठ
नेमकिपा विजयी भएको १ स्थान
कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष : खड्गराज शाही
स्वतन्त्र विजयी भएको १ स्थान
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष : लक्ष्मीप्रसाद ओली
