• ट्रेण्डिङ्ग :
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै


  • 2.0K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै

    काठमाण्डौ १७ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै लग्नु भएको छ ।

    images

    निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । डङ्गोलका  प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले १ हजार ३७६ मत प्राप्त गर्नु भएको छ । डङ्गोलले मानन्धरभन्दा ५ सय १४ मतले अघि हुनुहुन्छ ।

    यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले १ हजार १ सय ८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) ले ४ सय १८ मत प्राप्त गर्नुभएको छ ।


    तेस्रो आँखा