• ट्रेण्डिङ्ग :
नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर


  • 2.2K
    SHARES
    • मंसिर १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.3K Views

    नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर

    काठमाडौं १९ मंसिर । नेपाल र चीन सरकार बीच बुधबार  ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ ।चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको हो ।

    images

    फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ । सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । यद्यपि यसको पूर्ण विवरण भने आइसकेको छैन ।

     


    तेस्रो आँखा