• ट्रेण्डिङ्ग :
इतिहासकार पुरुषोत्तम राणाको निधन

इतिहासकार पुरुषोत्तम राणाको निधन


  • 2.9K
    SHARES
    • मंसिर २०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.5K Views

    इतिहासकार पुरुषोत्तम राणाको निधन

    काठमाडौँ २० मंसिर । इतिहासकार पुरुषोत्तमशमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उहाँको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राणाका दुई छोरी र एक छोरा हुनुहुन्छ 

    images

    राणाको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँका श्री ३ हरूको तथ्य वृत्तान्त भाग १ र २, राणाालीन ऐतिहासिक दरबारहरू, सम्झेबिर्सेका कुराहरूलगायतका कृति प्रकाशित छन् ।


    तेस्रो आँखा