• ट्रेण्डिङ्ग :
रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

  • 2.9K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.5K Views

    रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा एक जनाको मृत्यु

    इलाम २४ मंसिर । रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए ।

    तेस्रो आँखा