• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई आज पर्सा लगिँदै

रवि लामिछानेलाई आज पर्सा लगिँदै


  • 1.9K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 2.9K Views

    रवि लामिछानेलाई आज पर्सा लगिँदै

    काठमाडौं २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिँदैछ । सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लामिछानेलाई पर्सा लगिँदैछ।

    images

    रविलाई कास्कीबाट पर्सा लग्नका लागि सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइसकेको छ । रविलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्‍याएर त्यहाँबाट पुनः बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज लग्ने प्रहरीको तयारी छ।

     


    तेस्रो आँखा