• ट्रेण्डिङ्ग :
सेयर बजारको ओरालो यात्रा जारी

सेयर बजारको ओरालो यात्रा जारी


  • 2.4K
    SHARES
    • मंसिर २४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सेयर बजारको ओरालो यात्रा जारी

    काठमाण्डौं २४ मंसिर । सोमबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ । सोमबार नेप्से १२.८४ अंकले घटेर परिसुचक २६७६ मा कायम भयो ।

    images

    यसदिन १ करोड १५ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ६२ करोडको कारोबार भयो । आज कारोबारमा आएका १३८ कम्पनीको सेयर घटेको छ भने ९२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    यस दिन कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चरले सर्वाधिक ३५ करोडको कारोबार गर्यो । यस्तै हिमालय डिस्लेरीले पनि २७ करोडको कारोबार गर्यो ।


    तेस्रो आँखा