• ट्रेण्डिङ्ग :
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


  • 2.8K
    SHARES
    • मंसिर २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.3K Views

    एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बोलाइर्एको हो ।

    images


    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।


    तेस्रो आँखा