• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


  • 2.2K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ । पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    images

    बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको उहाँको भनाइ छ । बैठकमा समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । 


    तेस्रो आँखा