• ट्रेण्डिङ्ग :
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान


  • 2.2K
    SHARES
    • पौष १, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.4K Views

    अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

    काठमाडौँ, १ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नुभएको छ। एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गर्नुभएको हो ।

    images

    एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ ।


    तेस्रो आँखा