• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त


  • 2.3K
    SHARES
    • पौष ३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त

    काठमाडौं ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बुधबार भारतका लागि डा. शङ्करप्रसाद शर्मा र मलेसियाका लागि डा। नेत्रप्रसाद तिम्सिनालाई नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

    images

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।


    तेस्रो आँखा