• ट्रेण्डिङ्ग :
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


  • 2.4K
    SHARES
    • पौष ५, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.6K Views

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौ, ५ पुस । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा