• ट्रेण्डिङ्ग :
हिउँविहीन हिमाल

हिउँविहीन हिमाल


  • 2.6K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 4.1K Views

    हिउँविहीन हिमाल

    म्याग्दी, ६ पुस  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस 

    images


    तेस्रो आँखा