• ट्रेण्डिङ्ग :
राष्टपतिद्वारा एनपिएलमा विजेता जनकपुर बोल्ट्सलाई बधाई

राष्टपतिद्वारा एनपिएलमा विजेता जनकपुर बोल्ट्सलाई बधाई


  • 1.8K
    SHARES
    • पौष ६, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.8K Views

    राष्टपतिद्वारा एनपिएलमा विजेता जनकपुर बोल्ट्सलाई बधाई

    काठमाडौं, ६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनु भएको छ । 

    images

    साथै उहाँले  प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नु भएको  छ ।


    तेस्रो आँखा