• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त


  • 2.1K
    SHARES
    • पौष ७, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.2K Views

    कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

    काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा बुद्धिमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

    images

    पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गोरखाका डा श्रेष्ठलाई आज कार्यकारी निर्देशकमा नियुक्त गर्नुघएको हो ।

    डा श्रेष्ठलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


    तेस्रो आँखा