• ट्रेण्डिङ्ग :
सुनको मुल्य तोलामा २ सय रुपैँयाले बढेयो

सुनको मुल्य तोलामा २ सय रुपैँयाले बढेयो


  • 2.7K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    सुनको मुल्य तोलामा २ सय रुपैँयाले बढेयो

    काठमाडौं, ८ पुस । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा