• ट्रेण्डिङ्ग :
कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट बयान सुरु

कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट बयान सुरु


  • 2.4K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.6K Views

    कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट बयान सुरु

    कास्की, ८ पुस । सहकारी ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सुरु भएको छ । 

    images

    न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीमध्येका छविलाल जोशीबाट बयान सुरु गरिएको छ । अदालतमा  रवि लामिछानेलायतका प्रतिवादीलाई पनि उपस्थित गराइएपनि छविबाट बयान सुरु भएको हो । 

    आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।


    तेस्रो आँखा