• ट्रेण्डिङ्ग :
एमालेको सचिवालय बैठक बस्दैं

एमालेको सचिवालय बैठक बस्दैं


  • 2.8K
    SHARES
    • पौष १०, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.3K Views

    एमालेको सचिवालय बैठक बस्दैं

    काठमाडौं, १० पुस । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सचिवालय बैठक बस्ने छ । एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमकाअनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने छ ।     

    images

    एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । 


    तेस्रो आँखा