• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीद्धारा स्वर्गीय मनमोहन सिंहप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री ओलीद्धारा स्वर्गीय मनमोहन सिंहप्रति श्रद्धाञ्जली


  • 2.7K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.2K Views

    प्रधानमन्त्री ओलीद्धारा स्वर्गीय मनमोहन सिंहप्रति श्रद्धाञ्जली

    काठमाडौं, १२ पुस । प्रधानमन्त्री केही शर्मा ओलीले बिहीबार दिवंगत भएका भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । ओलीले सामाजिक सञ्जालमार्फत दिवंगत सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

    images

    प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको उल्लेख गर्नुभएको छ । ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उहाँले भन्नुभएको छ ।

    471309007_1143114357174264_1592334366967330648_n.jpg


    तेस्रो आँखा