• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढ्यो

सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढ्यो


  • 4.4K
    SHARES
    • पौष १२, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 6.8K Views

    सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढ्यो

    काठमाडौं, १२ पुस । साताको अन्तीम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

    images

    अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदी मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा