• ट्रेण्डिङ्ग :
दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो


  • 2.9K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.5K Views

    दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो

    सोल, १४ पुस । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ जना पुगेको छ । ६ जना क्रु मेम्बर समेत गरेर  १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् । 

    images

    यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ । 

    राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।


    तेस्रो आँखा