• ट्रेण्डिङ्ग :
रौतहटमा आगलागि हुँदा २५ घर जलेर नष्ट (भिडियो)

रौतहटमा आगलागि हुँदा २५ घर जलेर नष्ट (भिडियो)


  • 3.4K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.3K Views

    रौतहटमा आगलागि हुँदा २५ घर जलेर नष्ट  (भिडियो)
    काठमाडौं । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागि हुँदा २५ भन्दा बढी फुसको घर जलेर नष्टभएको छ ।
     
    स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भई आगो बाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेको छ  । आगलागि भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेल विछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगोलागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । 
    यधपी मानबिय क्षति नभएपनि लता कपड़ा ,अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ । आगो लागिबाट के कति क्षति भएको छ सो को विवरण सकलन भै रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # video

  • तेस्रो आँखा