दाङ १६ पुस । दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयको रूखमा बसेका जाडो छल्न आएको जलेवा र रैथाने बकुल्ला चरा । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न पाहुना बनेर आएका जलेवा रैथाने चरासँग मिलेर बस्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
