• ट्रेण्डिङ्ग :
सिंहदरबारमा ४ बजे मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा ४ बजे मन्त्रिपरिषद् बैठक


  • 3.0K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.6K Views

    सिंहदरबारमा ४ बजे मन्त्रिपरिषद् बैठक

    काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । 

    images

    अपराह्न चार बजे बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो । सिंहदरबारमा बस्नेगरी बोलाएको बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ । 

    मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ । तर हिजो सोमबार बैठक नबसेकाले आज मंगलबार बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा