• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 2.0K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.0K Views

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं १८ पुस । नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

    images

    बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।


    तेस्रो आँखा