• ट्रेण्डिङ्ग :
आफन्तकोमा पाहुँना गएका व्यक्ति मृत भेटिए

आफन्तकोमा पाहुँना गएका व्यक्ति मृत भेटिए


  • 3.3K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    आफन्तकोमा पाहुँना गएका व्यक्ति मृत भेटिए

    धनगढी १८ पुस । कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन् । घोडघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएका हुन् ।

    चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर, बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा