• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता


  • 4.3K
    SHARES
    • पौष १८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

    काठमाडौँ, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ।

    images

    प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ  पुग्नुभएको हो।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार करिब दुई  घण्टा भएको भेटमा नेकपा ९एमाले०को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको छ। 


    तेस्रो आँखा