• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

प्रधानमन्त्रीओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता


  • 2.6K
    SHARES
    • पौष १९, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.0K Views

    प्रधानमन्त्रीओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    काठमाडौं १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्री ओलीपूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए ।

    images

    करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।

     


    तेस्रो आँखा