• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली आज सोलुखुम्बु जाँदै

प्रधानमन्त्री ओली आज सोलुखुम्बु जाँदै


  • 5.8K
    SHARES
    • पौष २०, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 9.0K Views

    प्रधानमन्त्री ओली आज सोलुखुम्बु जाँदै


    काठमाडौं, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओली सोलुखुम्बुको सुर्के जादैँ हुनुहुन्छ । उहाँ बिहान ११ बजेको समयमा बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टरमा दुई जना मन्त्रीसहित सुर्के जानलाग्नु भएको हो ।

    images

    एने ए ०३८ कल साइन भएको सेनाको हेलिकोप्टरमा प्रधानमन्त्रीसँगै रक्षामन्त्री मानबीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि रहने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री जाने भएपछि सोलुखुम्बुको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रधानमन्त्री ओलीको दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।


    तेस्रो आँखा