• ट्रेण्डिङ्ग :
माओवादीको केन्द्रीय समिति बैठक आज पनि

माओवादीको केन्द्रीय समिति बैठक आज पनि


  • 2.4K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.6K Views

    माओवादीको केन्द्रीय समिति बैठक आज पनि

    काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे धुम्बाराही स्थित एक ब्याङ्केटमा हुने छ ।

    images

    हिजोको बैठकमा एमाले र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने तथा राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।


    तेस्रो आँखा