• ट्रेण्डिङ्ग :
राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस सभापति देउवाबीच भेट

राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस सभापति देउवाबीच भेट


  • 2.8K
    SHARES
    • पौष २३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.3K Views

    राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस सभापति देउवाबीच भेट

    काठमाडौं २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नु भएको छ । 

    images

    उहाँले मंगलबार दिउँसो बूढानीलकण्ठ गएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग भेट गर्नु भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच बूढानीलकण्ठमा भेटवार्ता भएको पुष्टि गर्दै समसामयिक राजनीतिका बारेमा छलफल भएको जानकारी दिनुभयो ।


    तेस्रो आँखा