• ट्रेण्डिङ्ग :
जंगलमा महिलाको शव फेला

जंगलमा महिलाको शव फेला


  • 5.1K
    SHARES
    • पौष २४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.9K Views

    जंगलमा महिलाको शव फेला

    डोटी २४ पुस । डोटीमा एक जना महिलाको वेवारिसे शव फेला परेको छ । मंगलबार साँझ पौने ५ बजे केआईसिंह गाउँपालिका-६ को लामाडाडास्थित जंगलमा नाम, थर, वतन नखुलेकी महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीकाअनुसार घाँस, दाउरा काट्ने महिलाहरुले वेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल प्रस्थान भएको छ । शव भेटिएकोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा