• ट्रेण्डिङ्ग :
सेयर बजारमा १८.१४ अंकको गिरावट

सेयर बजारमा १८.१४ अंकको गिरावट


  • 2.3K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.5K Views

    सेयर बजारमा १८.१४ अंकको गिरावट

    काठमाडौँ २५ पुस । सेयर कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेको छ । शून्य दशमलव ६८ प्रतिशतले घटेर २६३५.०९ बिन्दुमा बन्द भएको छ । 

    images

    आज ५५ कम्पनीको मूल्यो बढ्यो भने १८० कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ७३ हजार ३ सय ९ पटकको सेयर किनबेचबाट ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

    आज १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन मात्रै बढ्यो । अन्य सबै उपसमूहहरु घट्यो ।


    तेस्रो आँखा