• ट्रेण्डिङ्ग :
पूर्वडीआईजी जोशीलाई ८८ लाख  धरौटीमा छाड्न अदालतकाे आदेश

पूर्वडीआईजी जोशीलाई ८८ लाख  धरौटीमा छाड्न अदालतकाे आदेश


  • 2.3K
    SHARES
    • पौष २५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    पूर्वडीआईजी जोशीलाई ८८ लाख  धरौटीमा छाड्न अदालतकाे आदेश

    काठमाडौं, २५ पुस । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

    images

    जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।


    तेस्रो आँखा