• ट्रेण्डिङ्ग :
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली


  • 1.5K
    SHARES
    • पौष २७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.4K Views

    नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान छ : प्रधानमन्त्री ओली

    काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभएको  छ ।

    images

    एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गर्नु भएको  ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छ, ‘राज्य एकीकरणको नेतृत्व गर्नु हुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’


    तेस्रो आँखा