• ट्रेण्डिङ्ग :
सिसा भित्रको कला हेर्न स्वदेशी र विदेशी(फोटो फिचर)

सिसा भित्रको कला हेर्न स्वदेशी र विदेशी(फोटो फिचर)


  • 1.8K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.8K Views

    सिसा भित्रको कला हेर्न स्वदेशी र विदेशी(फोटो फिचर)

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन् । सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए । सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म विक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए । खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।

    images

    Photos (14)_9_11zon.jpgPhotos (12)_11_11zon.jpgPhotos (8) (1)_1_11zon.jpgPhotos (13)_10_11zon.jpgPhotos (7) (1)_3_11zon.jpgPhotos (5) (3)_7_11zon.jpgPhotos (3) (3)_5_11zon.jpg


    तेस्रो आँखा