• ट्रेण्डिङ्ग :
मुस्ताङबाट देखिएको आकाश

मुस्ताङबाट देखिएको आकाश


  • 2.8K
    SHARES
    • पौष २९, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    मुस्ताङबाट देखिएको आकाश

    मुस्ताङ, पुस २९ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कुबाट देखिएको बादल र पहाडको रमणीय दृश्य । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ । रासस

    images


    तेस्रो आँखा