• ट्रेण्डिङ्ग :
पानी घट्ट र ओखल लोपहुँदै

पानी घट्ट र ओखल लोपहुँदै


  • 3.2K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    पानी घट्ट र ओखल लोपहुँदै

    मुगु, २ माघ । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानीले घट्ट पछिल्लो समयमा लोप हुनथालेका छन् ।गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्नप्रयोग हुने खोलाकापानी घट्ट,ओखल,जातोपछिल्लो समय बिस्तारै लोप हुनथालेका हुन् ।

    images

    बिजुली बत्ति गाँउमा पुगेपछि खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै जानथालेका छन । मिल र बत्तिबाट पिसेको पिठो मिठो नहुने रोटी चाम्रो हुने हिजो आज तराईको मिलबाट पिसेको पिठो धेरै प्रयोग गर्ने गरेको छन् भने गाँउमा बनाएका मिलबाट पिसेको पिठो धेरै मिठो नहुने भएपछि आधुनिक प्रविधीहरुको बढी प्रयोगले गर्दा छाँयानाथ रारा नगरपालिका भित्र रहेका दर्जनौ पानि घट्ट प्रयोग विहीनभएको  छाँयानाथ रारा नगरपालिकावडानम्बर ८ टोप्लागाँउका कृष्णबहादुर रावलले बताउनु भएको छ ।
     
    मिलमा पिसेको पिठो र बजारमा पाईने पिठोका रोटी खादा स्वादनहुने ,पेट फुल्ने मानिसहरु बढी बिरामीहुने गरेका छन । अहिले मिलबाट पिठो पिस्न थालेपछि पानि घट्ट ,ओखल,जातो कमै भेटीने गरेका छन । मिलमापीसेको पिठो भन्दाघट्टमापीसेको पिठोको निकै राम्रो स्वाधिलो हुने छाँयानाथ रारा नगरपालिकावडानम्बर ५का टोप बहादुर रावलले बताउनु भएको हो ।

    पुराना पानि घट्ट बाट पिसेको मिठो हुनेमकमक अन्नको बास आउने खालको हुन्छ बिधुतिय मिलबाट पिसेको धूलो कुनै पनि स्वादहुदैनन् । त्यसै माथि बजारमा मिलबाट पिसेको पिठो बिक्री गर्न राखेको पिठाका कुनै पनि टेस्ट स्वादनहुने गरेको पाईन्छ । आजभोली सस्तो सहज रुपमा बजारमा पिसेको पिठो चामल पाउन थाले पछि बिग्रेका पानि घट्ट पुःनमर्मत नहुनाले पानि घट्ट घट्दै गएको छन् भने पछिल्लो समयमा पानि घट्ट,ओखल,जातो निमार्ण गर्ने व्यक्तिहरु पनिनभेटीनाले पानि घट्ट,जातो,ओखललोप हुदै गहीरहेको छाँयानाथ रारा नगरपालिकावडानम्बर ६ का ख्यामबहादुर रावलले बताउनु भएको छ 
    । 
    कोदो, गहुँर फाँपर पिस्नका लागि पुराना पुस्ताले प्रयोग गर्दै आएक ाती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ति घट्ट सञ्चालनमा ल्याउने पुराना गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भागछोडेर परिवार पाल्ने गर्दथिए । योपछिल्लो समयमा मिल र बिधुतका कारण तराईबाट पिसेको पिठोहरु बजारमा पाउने एकातर्फ छदै छ भनेअर्को तर्फ गत वर्खाको समयमा आएको बाढिपहिरोले खोलामा लगाएका सबै पानि घट्ट,ओखल,जातो पहिरोले बगाएपछि अहिले खोलाको किनारमा देखीनेपानि घट्ट देखीन छोडेका छन भने यी लोप हुन लागेका पानि घट्ट ओखल,जातो संरक्षण गर्नको लागी एक गाँउ एक पालि घट्ट, गाउँ एक ओखल निमार्ण गर्ने  छाँयानाथ रारा नगरपालिकाको योजना रहेको छाँयानाथ रारा नगरपालिकाकाउपमेयर ऐश्वर्यमल्लले कताउनु भएको छ।
     
    पछिल्लो समयमागाँउ घरमा बिधुतिय मिलबाट पिठो चामल कुट्न थाले पछि पुराना पुर्खा देखी चल्दै आएका पानि घट्ट,ओखल,जातो जस्ता स्थानिय स्रोत साधनको प्रयोगबाट निर्माण भएको साधनहरु मुगु जिल्ला लगायत जुम्ला ,कालीकोट,दैलेख, हुम्लाडोल्पा,जाजरकोट जिल्लाहरु बाटलोप हुनथाले पछिलाे पहुलागेका पानिघट्ट,ओखल र जातोको संरक्षण तथा प्रवद्घनको लागी राज्यका स्थानिय ,प्रदेश  सरकार देखी संघिय सरकार लागी पर्नुपर्ने देखीन्छ । 


    तेस्रो आँखा