• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन


  • 1.6K
    SHARES
    • माघ ३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.5K Views

    प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

    गण्डकी, माघ ३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ । 

    images

    प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका  भवनको आजै उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले नवनिर्मित भवनको निरीक्षण पनि गर्नुभयो । रासस


    तेस्रो आँखा