• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको भेटवार्ता


  • 2.3K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.5K Views

    प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको भेटवार्ता

    काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवम् इजरायलका लागि पूर्व नेपाली राजदूत डा। अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।


    तेस्रो आँखा