सोमबार, कार्तिक २४ गते २०८३
काठमाडौं, ६ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा फर्किने हुनुभएको छ ।
आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा भेटेका गौतमले अब आफू एमालेमै फर्किने पक्का भएको बताउनु भएको हो ।