शुक्रबार, कार्तिक २१ गते २०८३
गण्डकी, ६ माघ । पाेखरा बागलुङ सडकखण्ड अन्तर्गत कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ स्थित लक्ष्मीदेउरालीबाट देखिएको कुमारी हिमाल माछापुच्छ्रेको दृष्य । पछिल्लो समय हिउँको अभावमा हिमाल कालापत्थरमा परिणत भएको छ । तस्बिरः रासस