मंगलबार, कार्तिक २५ गते २०८३
काठमाडौँ, ७ माघ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा दैनिक प्रशासनिक विषयमा आवश्यक छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।