• ट्रेण्डिङ्ग :
तनहुँको मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

तनहुँको मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु


  • 2.9K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    तनहुँको मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

    तनहुँ, माघ ८ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images

    दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उहॉले भन्नुभयो । रासस


    तेस्रो आँखा