• ट्रेण्डिङ्ग :
रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ

रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ


  • 1.9K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 2.9K Views

    रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ

     बुटवल माघ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ छन् ।

    images


    उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।


    रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ । यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।


    कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।


    तेस्रो आँखा